काठमाडौं । झापा क्षेत्र नम्बर १ मा मत गणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको निरन्तर कायम छ ।
२९ हजार ६८६ मतगणना हुँदा शर्माले १४ हजार ९०९ मत पाएका छन् भने एमालेका नेता अग्नि खरेलले ९ हजार ४०९ मत पाएका छन् । उनीहरुबीच ५ हजार ५०० मतको अन्तर छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ मंसिर २०७९, १३ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीसँग छलफल गर्न विश्वप्रकाश शर्मा पुगे गुण्डु
संवैधानिक व्याख्या र बहुमतबारे सर्वोच्चको निर्णय सबैले मान्नुपर्छ’: विश्वप्रकाश शर्मा
पराजयको सम्पूर्ण दोष बोक्न तयार छु: विश्वप्रकाश शर्मा
मतदाताको फैसला स्वीकार्य छ : विश्वप्रकाश शर्मा
मतदान पछि विश्वप्रकाश शर्माले भने- भयरहित वातावरणमा मतदान गरौँ
शेरबहादुर देउवालाई विनम्रतापूर्वक आग्रह गरेर नेतृत्व छाड्न लगाएका हौँ : विश्वप्रकाश शर्मा