डडेल्धुरामा ३२१४ मतले देउवा अघि, सागर पछ्याउँदै

सफल खबर संवाददाता

मंगलबार, ०६ मंसिर २०७९, ११ : १९
डडेल्धुरामा ३२१४ मतले देउवा अघि, सागर पछ्याउँदै

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा मत गणना जारी छ । अहिलेसम्म अहिलेसम्म १३ हजार ८८० मतगणना भएको छ । 

जसमा देउवा स्वतन्त्र उमेदवार सागर ढकाल भन्दा ३२१४ मतले अगाडि छन् । देउवाले अहिलेसम्म ६ हजार ८० मत पाएक छन् । सागरको ३६६६ मत छ । 

नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्ल १९३२ मतसहित पछ्याइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस