उदयपुर १ मा नारायण खड्काको अग्रता, पछ्याउँदै मन्जु

सफल खबर संवाददाता

सोमबार, ०५ मंसिर २०७९, २१ : ४०
उदयपुर १ मा नारायण खड्काको अग्रता, पछ्याउँदै मन्जु

उदयपुर । उदयपुरको प्रनिनिधि सभा निर्वाचन क्षेत्र–१ मा नेपाली कांग्रेसका नेता एवं पराष्ट्रमन्त्री डा.नारायण खड्काले सुरुवातदेखि अग्रता कायम राखेका छन् ।

खड्काले ६८४ मतसहित अग्रता लिएका हुन् । उनलाई नेकपा एमालेकी मन्जुकुमारी चौधरीले ६६४ मतसहित पछ्याइरहेकी छन् । अहिलेसम्म १ हजार ७ सय १ मत गणना भएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस