झापा क्षेत्र नं. ३ मा लिङ्देनको अग्रता

सफल खबर संवाददाता

सोमबार, ०५ मंसिर २०७९, १८ : ०८
झापा क्षेत्र नं. ३ मा लिङ्देनको अग्रता

झापा । झापाको क्षेत्र नं. ३ मा राप्रपाका उम्मेदवार राजेन्द्र लिङ्देनले अग्रता कायम राखेका छन् ।

अहिलेसम्म हल्दिबारी गाउँपालिकाको ४४०० मत गणना सम्पन्न हुँदा लिङ्देनले १६७३ मतसहित अग्रता लिएका हुन् । नेपाली काँग्रेसका कृष्णप्रसाद सिटौलाले १३३४ मत प्राप्त गरेका छन् । हल्दिबारी लिङ्देनको प्रभाब रहेको गाउँपालिका हो ।

प्रतिक्रिया दिनुहोस