प्रधानमन्त्री देउवालाई पछ्याउँदै मल्ल, सागर ढकालले कति मत पाए ?

सफल खबर संवाददाता

सोमबार, ०५ मंसिर २०७९, १७ : २६
प्रधानमन्त्री देउवालाई पछ्याउँदै मल्ल, सागर ढकालले कति मत पाए ?

काठमाडौं । बहुप्रतीक्षित डडेल्धुराको मतगणनाको प्रारम्भिक परिणाम बाहिर आएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले ४८ मत ल्याएका छन् । उनलाई नेपाली कांग्रेस (वीपी) का कर्णबहादुर मल्लले ४२ मत ल्याएर पछ्याएका छन् । 

स्वतन्त्र उम्मेदवार सागर ढकालले १७ र राप्रपाका गोविन्द खडायतले चार मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस