चितवन-२ मा ६०० मत गन्दा रवि लामिछाने तेस्रो

सफल खबर संवाददाता

सोमबार, ०५ मंसिर २०७९, १६ : ०२
चितवन-२ मा ६०० मत गन्दा रवि लामिछाने तेस्रो

चितवन । चितवन क्षेत्र नम्वर २ को प्रारम्भिक मत परिणाम अनुसार एमालेका कृष्णभक्त पोखरेलले अग्रता लिएका छन् ।

६०० मत गणना हुँदा

सुर्य : ३६४
घन्टी : ४३
रुख : २३६

प्रतिक्रिया दिनुहोस