काठमाडौं । झापा क्षेत्र नम्बर ५ को मतगणना सुरू भएको छ। दमक नगरपालिका कार्यलयमा मतगणना सुरु भएको जिल्ला निर्वाचन आयोगले जनाएको छ ।
यहाँ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र गठबन्धनबाट कांग्रेसका डा. खगेन्द्र पाण्डव अधिकारीबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ मंसिर २०७९, १२ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापाबाट फर्किए पूर्वराजा
झापामा शल्यक्रियाबाट प्रसूति हुनेको संख्या उच्च
झापामा गाउँ पस्यो जंगली हात्ती
झापाका ५२५ जना वन्यजन्तु पीडित राहतका पर्खाइमा