काठमाडौं । बाजुरामा प्रहरीले चलाएको गोली लागेर थप एक जनाको मृत्यु भएको छ ।
मतदानका क्रममा भएको विवादमा त्रिवेणी नगरपालिका एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा प्रहरीले गोली चलाएको थियो ।
यसअघि कांग्रेस कार्यकर्ता सञ्जीव ऐरीको मृत्यु भएकामा घाइते भएका अर्का व्यक्ति अनेरास्ववियु चेतन ऐरीको पनि ज्यान गएको प्रहरीले जनाएको छ । घटनामा थप २ जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ मंसिर २०७९, ०७ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पौडी खेल्ने क्रममा डुबेर २ बालिकाको मृत्यु
बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु, तीन जना घाइते
छतबाट पिसाब फेर्ने क्रममा लडेर एकजनाको मृत्यु
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
भीरबाट लडेर दुई जनाको मृत्यु