काठमाडौं । आइतबार सम्पन्न निर्वाचनको मतगणना काठमाडौं क्षेत्र नम्बर ७ मा सुरु गरिएको छ।
नयाँबजारस्थित जुडो हलका चार स्थानमा मतगणना सुरु गरिएको हो । निर्वाचन अधिकृत उषा श्रेष्ठले सर्वदलीय बैठकपछि मतगणना थालिएको बताइन् ।
काठमाडौं ७ मा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी मानुषी यमि भट्टराई, नेकपा एमालेका श्यामकुमार घिमिरे, जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठलगायत उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ मंसिर २०७९, ०७ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सकियो समानुपातिकतर्फको मतगणना
यी चार दलले समानुपातिकमा एक हजार मत पनि पाउन सकेनन्
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ?
समानुपातिक मतगणना : १ करोड २ लाख मत गणना: रास्वपा ५० लाख नजिक
चार निर्वाचन क्षेत्रको मतगणना किन हुन सकेन ?
बाजुरामा मतगणना सुरु