चितवन । चितवन २ को मतगणना सुरु गर्न ८ बजे सर्वदलीय बैठक बोलाइएको छ ।
बैठकमा प्रदेश र प्रतिनधिसभातर्फका दल र स्वतन्त्रका उम्मेदवारलाई प्रतिनिधिलाई उपस्थित हुन मुख्य निर्वाचन अधिकृतको कार्यालयले सूचित गरेको छ ।
चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, कांग्रेसका उमेश श्रेष्ठ लगायतको उम्मेदवारी छ ।
– यसअघि प्रकाशित समाचारमा अन्यथा भएकाले सच्याइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ मंसिर २०७९, ०७ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सकियो समानुपातिकतर्फको मतगणना
यी चार दलले समानुपातिकमा एक हजार मत पनि पाउन सकेनन्
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ?
समानुपातिक मतगणना : १ करोड २ लाख मत गणना: रास्वपा ५० लाख नजिक
चार निर्वाचन क्षेत्रको मतगणना किन हुन सकेन ?
बाजुरामा मतगणना सुरु