काठमाडौं । जुम्लामा मतगणना सुरु गर्नका लागि सर्वदलीय बैठक बोलाउट भएको छ ।
बिहान ७ बजेका लागि बैठक बोलाइएको र ११ बजेदेखि सुरु गर्नेगरी तयारी भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जुम्लाका सबै मतदान केन्द्रका मतपेटिका संकलन गरेर सदरमुकाम ल्याइसकिएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ मंसिर २०७९, ०७ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अध्यक्षमा ओलीको अग्रता कायमै, पोखरेलले कति मत पाए ?
महासचिवमा शंकरले ल्याए २४९ मत, सुरेन्द्रको कति ?
मतगणना सुरु हुन १० बज्छ : उपाध्यक्ष पोखरेल