लस एञ्जलस । संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यस्थित रात्रि क्लबमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा पाँच जनाको मृत्यु हुनाका साथै अन्य १८ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।
घटना राति ११ः५७ बजे भएको थियो । उक्त क्लबस्थिर शहर राज्यकै दोस्रो(सबैभन्दा बढी जनसङ्ख्या भएको शहर हो ।उक्त क्लब समलिङ्गी नाइट क्लब भएको जनाइएको छ । घटनाको विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०४ मंसिर २०७९, १९ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य
अमेरिका–इरानबीच फेरि तनाव, दुवै पक्षबाट आक्रमण
भारतमा रहेका अमेरिकी राजदूत किन आउन लागे नेपाल ?
चीनलाई इरान–अमेरिका तनावले सकस: उत्पादन र निर्यातमा गम्भीर असर
अमेरिकी उच्च अधिकारी नेपाल आएलगत्तै भारतीय उच्च अधिकारीको पनि भ्रमण
आफ्ना विरोधीलाई साथ दिने व्यक्तिमाथि भिसा प्रतिबन्ध लगाउने अमेरिकाको घोषणा