फाइनलमा पुग्न पाकिस्तानलाई न्युजिल्यान्डको बलियो लक्ष्य

सफल खबर संवाददाता

बुधबार, २३ कार्तिक २०७९, १५ : ४१
फाइनलमा पुग्न पाकिस्तानलाई न्युजिल्यान्डको बलियो लक्ष्य

काठमाडौं । आइसिसी टि२० विश्वकप २०२२ को पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डले पाकिस्तानलाई बलियो लक्ष्य दिएको छ । 

सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको न्युजिल्यान्डले २० ओभरमा ४ विकेट १५२ गुमाउँदै रन बनाएको हो । न्युजिल्यान्डका लागि डेरिल मिचेलले ५३ रनको अर्धशतकिय पारी खेले । 

पाकिस्तानका शाहीन शाह अफ्रिदीले २ विकेट लिए । 

प्रतिक्रिया दिनुहोस