‘कृ’ को ट्रेलर सार्वजनिक

शुक्रबार, २९ मंसिर २०७४, १९ : १८

नेपाली कथानवक चलचित्र ‘कृ’ को ट्रेलर सार्वजनिक गरिएको छ । अनमोल के.सीको मुख्य भूमिका रहेको चलचित्र ‘’कृ’ को ट्रेलर सार्बजनिक गरिएको हो ।

‘कृ’ मा अनमोल केसी, अदिती वुढाथोकी, अर्जेश रेग्मी, सरोज खनाल, रुपा राना, अनुपविक्रम शाही, कामेश्वर चौरासियालगायतका कलाकारको अभिनय छ । सुरेन्द्र पौडेलले निर्देशन गरेको ‘कृ’ को पोस्टर दुई दिन अगाडि सार्वजनिक गरिएको थियो ।

चलचित्र माघ २६ गते रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस