काठमाडौं। मंगलबार सेयर बजारमा उछाल देखिएको छ । आज नेप्से सूचक ५६.११ अंकले बढेर १९३०.९९ विन्दुमा उक्लिएको छ। यस्तै कारोबार पनि बढेको छ। सेन्सेटिभ पनि ११.२८ अंकले बढेको छ।
कारोबार अवधिमा २३१ कम्पनीको ३९ लाख ७१ हजार कित्ता सेयर किनबेच हुँदा १ अर्ब २९ करोड बढीको सेयर खरिदबिक्री भएको छ।कारोबारमा सबै समूहको उपसूचकमा हरियाली छाएको छ ।
बैंकिङ समूहको २९.५४, विकास बैक १३१.२४, वित्त कम्पनी ८१.७०, जलविद्युत ८३.७३, जीवन बीमा १७३.३८, उत्पादन तथा प्रशोधन १६१.६८, माइक्रोफाइनान्स ९१.९७, निर्जीबन बीमा १८२.३४, अन्य समूहको ७०.१० र ट्रेडिङ समूहको उपसूचक ८१.४१ अंकले बढेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ कार्तिक २०७९, १५ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजारमा स्थिरता, कारोबार रकममा कमी
घट्यो सेयर बजार, बढ्यो कारोबार
सेयर बजारमा कारोबार ६ अर्ब नाघ्यो
बढ्यो सेयर बजार, करिब ६ अर्बको कारोबार
१२ अंकले घट्यो सेयर बजार
सेयर कारोबार रकममा गिरावट