बर्लिन । जर्मनी र युरोपेली युनियनले इरानको रिभोलुसनरी गार्डलाई ‘आतंकवादी संगठन’को रूपमा सूचीबद्ध गर्ने कि नगर्ने भनेर जाँच गरिरहेको जर्मन विदेशमन्त्री आनलेना बेरबोकले बताएकी छिन् । रिभोलुसनरी गार्डको प्रदर्शन रोक्नको आदेशलाई अस्वीकार गर्दै इरानका प्रदर्शनकारीहरूले आइतबार फेरि जुलुस निकालेपछि उनको टिप्पणी आएको हो।
इस्लामिक गणतन्त्र इरानमा कथित महिला पोसाक उल्लंघनको आरोपमा तेहरानमा पक्राउ परेपछि महसा अमिनीको हिरासतमा मृत्यु पछि विरोध प्रदर्शन चर्किरहेका बेला जर्मनी र ईयुले रिभालुसनरी गार्डलाई अतिवादी संगठनको रुपमा सूचीबद्ध गर्ने वा नगर्ने विषयमा जाँच गरिरहेका हुन् ।
प्रदर्शन अहिले सातौं हप्तामा जारी छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १४ कार्तिक २०७९, १० : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तनावपूर्ण खेलमा जर्मनीमाथि इक्वेडरको ऐतिहासिक जित
जर्मनी विश्वकपको नकआउट चरणमा : नायक बने डेनिज उन्दाभ
विश्वकपमा जर्मनीको सानदार सुरुवात, कुराकाओ ७–१ ले पराजित
जर्मनीद्वारा यूक्रेनलाई थप सहयोग प्रदान गर्ने घोषणा
जर्मनीले युक्रेनलाई तीन अर्ब युरो सैन्य सहयोग गर्ने
पेनाल्टी सुट आउटमा फ्रान्सलाई हराउँदै जर्मनी सेमिफाइनलमा