अमेरिकी डलर र युराेकाे मूल्य बराबर

सफल खबर संवाददाता

आइतबार, १३ कार्तिक २०७९, ११ : २६
अमेरिकी डलर र युराेकाे मूल्य बराबर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारकाे विदेशी मुद्राकाे विनिमयदर सार्वजनिक गरेको छ । 

सार्वजनिक विनिमयदरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ६६ पैसा तय गरेको छ भने बिक्रीदर १३२ रुपैयाँ २६ पैसा तय गरेको छ ।

यस्तै, आज एक युरोपियन युरोको खरिददर १३१ रुपैयाँ रहेको छ भने बिक्रीदर १३१ रुपैयाँ ६० पैसा रहेको छ । डलर पछिल्ला समय दैनिक बढेर नयाँ रेकर्ड बनाउँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस