तिहारको रौनक : बढ्दाे प्लास्टिकका मालाकाे प्रयाेग (फाेटाे फिचर)

सफल खबर संवाददाता

सोमबार, ०७ कार्तिक २०७९, १४ : ३०
तिहारको रौनक : बढ्दाे प्लास्टिकका मालाकाे प्रयाेग (फाेटाे फिचर)

भैरहवा । हिन्दुहरूको दोस्रो महान पर्व तिहारलाई लक्षित गर्दै बजारमा फूलकाेसँगै प्लाष्टिककाे मालाहरू पनि उपलब्ध हुन थालेका छन् । प्लाष्टिकका मालाहरूकाे पनि प्रयाेग बढ्दाे रुपमा छ ।  

बजारमा कृत्रिम फूल र माला रोक्नका लागि सरकारले प्याष्टिकका माला आयात र बिक्री वितरणमा कडाइ गरे पनि बजारमा बेच्न छाडिएकाे छैन । भैरहवामा बिहानैदेखि सर्वसाधरणकाे बजारमा भिडभाड बढेकाे छ । 

 

 

प्रतिक्रिया दिनुहोस