काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन प्रवास मिडिया समन्वय तथा प्रचार–प्रसार उपसमितिमा सदस्यहरू मनोनीत गरिएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९९ केन्द्रीय प्रचार प्रसार समिति संयोजक तथा पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले आइतबार प्रवास मिडिया समन्वय तथा प्रचार–प्रसार उपसमितिमा सदस्यहरु मनोनीत गरेका हुन् ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य एवं केन्द्रीय प्रचार प्रसार समितिका सदस्य उर्मिला थपलियाको संयोजकत्वमा गठित उपसमितिमा सदस्य मनोनीत गरिएको हो ।
मनोनीत सदस्यहरू
हेमन्त काफ्ले ( अष्ट्रेलिया )
गौतम दाहाल (अमेरिका )
होमप्रसाद लम्साल ( अमेरिका )
चिरन शर्मा (बेलायत )
विष्णुहरि घिमिरे (अमेरिका )
आर के त्रिपाठी (बेलायत )
तोया दाहाल (अमेरिका)
विष्णु पौडेल (पोर्चुगल )
राजन कुँवर (कोरिया )
गोकुल प्रसाद ढकाल ( अमेरिका )
बसन्त कार्की ( क्यानडा )
विष्णु सापकोटा ( पोर्चुगल )
ओम शर्मा ( बेल्जियम )
बिनोद कुँवर ( ओसियाना )
माधव गैरे ( ओसियाना )
प्रकाश हुमागाईं ( अस्ट्रेलिया )
विपीन निरौला (बेलायत )
रामकुमार परियार ( युएइ )
विवेक धरेल ( भारत )
कमल सिंह ( कुबेत )
क्रान्ति सिंह ( कतार )
मनिषा अर्याल ( साईप्रस )
विराट खनाल ( जापान )
राजबिन थापा ( जापान )
मोनिका नगरकोटि मेनुका ( युएई )
रिता बुर्लाकोटि ( क्यानडा )
नबीन थपलिया (स्विडेन
कृष्ण रेग्मी ( क्यानडा )
ताहिर खान ( हङकङ )
मित्रबन्धु काफ्ले ( कोरिया )
अशोक मैनाली ( कोरिया )
जानकी पौडेल ( अष्ट्रेलिया )
प्रेम पदमलाल सापकोटा (अष्ट्रेलिया )
नविन पन्त (अष्ट्रेलिया )
गोविन्द पौडेल (न्यूजीलेण्ड )
सरस्वती कार्की (डेनमार्क )
यादव बस्नेत ( डेनमार्क )
प्राविधिक सहयोगी
पुजन गन्धर्भ
कृष्ण न्यौपाने
श्रीकृष्ण भट्टराई
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ कार्तिक २०७९, १६ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसले बोलायो संसदीय दलको बैठक
नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न कांग्रेसले लगायो ह्विप
आफू कुनै पनि किसिमको आतंकवादको विरुद्धमा रहेको काँग्रेसको स्पष्टीकरण
बुढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक
कांग्रेस पदाधिकारी बैठक बस्दै
काँग्रेसले नेपाली जनसम्पर्क समितिलाई थप देशमा विस्तार गर्ने