प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

सफल खबर संवाददाता

आइतबार, ०६ कार्तिक २०७९, ११ : ४८
प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.३६ अंकले बढेको छ । यससँगै सूचक १८४४.५० विन्दुमा आएको छ ।

३ लाख ६० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ९ कम्पनीको १२ सय ७० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १९ वटा कारोबार भएको छ । ४ कम्पनीको भाउ बढेको छ भने ४ वटाको मूल्य घटेको छ ।

प्रतिक्रिया दिनुहोस