काठमाडौं । विप्लव नेतृत्वको नेकपाले ६ सदस्यीय स्थायी समिति र २९ सदस्यीय पोलिटब्युरो गठन गरेको छ ।
पार्टीको दोस्रो पूर्ण बैठकले ६ सदस्यीय स्थायी समिति र २९ सदस्यीय पोलिटब्युरो गठन गरेको नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले जानकारी दिए ।
हालै कपिलवस्तुमा सम्पन्न नेकपाको राष्ट्रिय महाधिवेशनले विप्लवलाई अर्को कार्यकालका लागि महासचिव चयन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ कार्तिक २०७९, २१ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ
नेकपाले गठन गर्यो ५३३ सदस्यीय नेपाल दलित मोर्चा, संयोजक श्रीपाली र सहसंयोजक पासवान
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
परराष्ट्र मन्त्रीको स्पष्टीकरण नेकपाद्वारा अस्वीकार
नेकपाद्वारा प्रतिनिधि सभामा प्रधानमन्त्रीको अभिव्यक्ति र सरकारका विषयमा जवाफ माग