काठमाडौँ । नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गठित प्रवास समन्वय प्रचारप्रसार उपसमितिमा सदस्यहरू मनोनीत गरेको छ ।
कांग्रेसले नेता किरणराज शर्मा पौडेल संयोजकत्वमा गठित उपसमितिमा आज पार्टीका विदेशस्थित जनसम्पर्क समितिका सभापति, पदाधिकारी तथा सदस्यहरुलाई मनोनीत गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ कार्तिक २०७९, २१ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस सांसद कुँवरले दिए पदबाट राजीनामा
कांग्रेस अनुशासन समितिले पूर्णबहादुरलाई गर्ला त कारवाही सिफारिस ?
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै
कांग्रेसले बोलायो अनुशासन समितिको बैठक
कांग्रेस कार्यसम्पादन समितिको बैठक वैशाख २ गते बस्ने
कांग्रेसमा संसदीय दल नेता चयन : गगन र विश्वप्रकाशकै मत बाझियो