जनकपुर । जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेशका वरिष्ठ उपाध्यक्ष शेषनारायण यादवले टिकट नपाएपछि पार्टी परित्याग गर्ने भएका छन् । नेता यादव प्रदेशसभामा टिकटका आकांक्षी थिए । तर, टिकट नपाएपछि उनी नेपाली कांग्रेसमा प्रवेश गर्न लागेका हुन् ।
कांग्रेसले नेता यादवलाई धनुषा क्षेत्र नम्बर ४ ९क०बाट टिकट टिने सहमति बनेको बुझिएको छ । उनीसँगै जसपाका प्रदेश कमिटीका बजरंग यादव, डा. शत्रुघन यादवलगायतका नेता कार्यकर्ता पनि कांग्रेस प्रवेश गर्ने तयारीमा जुटेका छन् ।
नेता यादवसहितका नेता कार्यकर्तालाई पार्टीमा भित्र्याउन कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले आफ्नै निवास लक्ष्मीनियाँमा कार्यक्रम राखेएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ असोज २०७९, ११ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : सभापति थापा
काँग्रेसको असन्तुष्ट पक्षलाई पठाएको ७ बुँदे प्रस्ताव सार्वजनिक
कांग्रेसमा एक लाख ४९ हजार ३०९ जनाको क्रियाशील सदस्यता नविकरण गर्न म्याद थप
पार्टी मिलाउन देउवा पक्षका ४ शर्त : जेठ मसान्तसम्मको अल्टिमेटम, नभए राष्ट्रिय भेला गरी नयाँ पार्टी बनाउने तयारी
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने आज अन्तिम दिन
प्रधानमन्त्रीले बोलेको कुरामा संसद अल्मलिएर बस्नु हुँदैन: कांग्रेस