काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखा–२ बाट चुनाव लड्ने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्णयको स्वागत गरेका छन् । उनले टुवीटरमार्फत प्रचण्डको शानदार विजयको शुभकामना दिएका छन् ।
‘मैले प्रतिनिधित्व गर्दै आएको गोरखा–२ बाट यसपटक क. पुष्पकमल दाहाल (प्रचण्ड) प्रत्यासी बन्ने निर्णयको म अन्तरहृदयदेखि स्वागत गर्दछु । वर्तमान नेपाल राज्यको उद्गमथलो लिगलिगकोटसमेत रहेको यस क्षेत्रबाट उहाँको उम्मेदवारी निकै सांकेतिक महत्वको छ’, भट्टराईले भने, ‘उहाँको शानदार विजयको हार्दिक शुभकामना !’
भट्टराईले चुनावी राजनीतिमा सहभागी नहुने यसअघि नै बताइसकेका छन् । भट्टराईले चुनावी राजनीतिमा सहभागी नहुने यसअघि नै बताइसकेका छन् । भट्टराईले गोरखाको निर्वाचन क्षेत्र खाली गरेपछि प्रचण्ड चितवनबाट सरुवा हुने भएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ असोज २०७९, ०७ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुलिङ पिरियडमा जालसाझी विश्वकै लाजमर्दो राजनीतिक ठगी : बाबुराम भट्टराई
नयाँ शक्तिहरू किन अलमलमा पर्यो विमर्ष गर्ने धेरै पाटा छन्: बाबुराम भट्टराई
‘बुढीगण्डकी आयोजनाको हत्या, राष्ट्रघाती निर्णय’ : बाबुराम भट्टराई
सत्ताधारी दलहरूभित्रकै किचलो र स्वार्थ समूहहरूको दबाबमा गभर्नर नियुक्ति अलपत्र : डा.बाबुराम भट्टराई
दिल्लीमा बाबुरामलाई भाजपा नेताको प्रश्न : 'नेपालमा राजतन्त्र फर्किन लागेको हो ?'
जनताको समृद्धिको सपना पूरा हुनेछ : अध्यक्ष भट्टराई