काठमाडौं । सत्तारुढ गठबन्धनमा आन्तरिक कलह मचिरहेको अवस्थामा नेकपा एमालेकातर्फवाट धमाधम उम्मेदवारी सार्वजनिक भईरहेका छन ।
जसअनुसार सिन्धुपाल्चोक–१ मा सरेश नेपाल, सिन्धुपाल्चोक–२ मा शेरबहादुर तामाङ, ओखलढुंगामा यग्यराज सुनवार, सिन्धुलीमा पदिप कटुवाल र मनोज थापा, ताप्लेजुङमा योगेश भट्टराई, प्युठानमा सुर्य थापाले टिकट पाएका छन ।
उम्मेदवारको नाम सार्वजनिक हुने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ असोज २०७९, १९ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
मानव अधिकार आयोगको प्रतिवेदनमाथि एमालेको आपत्ति, निष्पक्षतामाथि प्रश्न
लुम्बिनीमा एमालेका चार मन्त्रीले दिएको राजीनामा स्वीकृत