दुबईमा एक नेपाली श्रमिकले चिठ्ठामा जिते ३५ करोड  रूपैयाँ !

सफल खबर संवाददाता

विहीबार, ०६ असोज २०७९, ०७ : ४०
दुबईमा एक नेपाली श्रमिकले चिठ्ठामा जिते ३५ करोड  रूपैयाँ !

एजेन्सी । दुबईमा एक नेपाली श्रमिकले करिब ३५ करोड रुपैयाँ बराबरको चिठ्ठा जितेका छन् । 

विगत ३ वर्षदेखि दुबईको एक कम्पनीमा कार धुने काम गरिरहेका गुल्मीका ३१ वर्षीय भरत बिकले दश मिलियन अर्थात् एक करोड दिरामको अर्थात् करिब ३५ करोड रुपैयाँ बराबरको चर्चित महजुज चिठ्ठा जितेका हुन् ।

प्रतिक्रिया दिनुहोस