काठमाडौं । मोरङमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । धनपालथान गाँउपालिका ७ स्थित धनपाल गेट नजिकै मोटरसाइकलको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा स्थानीय ६५ वर्षीया कलावती मण्डल रहेकी प्रहरीले जनाएको छ । गम्भीर घाइते भएकी उनको उपचारको क्रममा गोल्डेन अस्पताल विराटनगरमा मृत्यु भएको हो ।
प्रदेश १ ०४ ००१ प ८८९४ नम्बरको मोटरसाइकलले पैदल हिडिरहेकी उनलाई हिजो साँझ साढे ६ बजे ठक्कर दिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ असोज २०७९, ०८ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
भीरबाट लडेर दुई जनाको मृत्यु
भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु
महोत्तरीमा डुबेर चार बालिकाको मृत्यु
खोलामा डुबेर एक जनाको मृत्यु