प्रि-ओपन सेसनमा नेप्से घट्यो

सफल खबर संवाददाता

आइतबार, ०२ असोज २०७९, ११ : ५७
प्रि-ओपन सेसनमा नेप्से घट्यो

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१८ अंकले घटेको छ । यससँगै सूचक १९१०.२० विन्दुमा आएको छ । एक लाख ६६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

१७ कम्पनीको ४५० कित्ता सेयर कारोबार भएको छ । नौ कम्पनीको भाउ बढेको छ भने सातवटाको घटेको छ । एउटा कम्पनीको भाउमा कुनै परिवर्तन भएको छैन ।

प्रतिक्रिया दिनुहोस