नयाँ बानेश्वरमा चल्यो महानगरको डोजर

सफल खबर संवाददाता

शुक्रबार, ३१ भदौ २०७९, १३ : २०
नयाँ बानेश्वरमा चल्यो महानगरको डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँबानेश्वर क्षेत्रका अनाधिकृत संरचना हटाउन डोजर चलाएको छ । 

महानगरको नगर प्रहरी टोलीले नयाँबानेश्वरस्थित आकाशेपुल आसपास क्षेत्रका अवैध संरचनामा डोजर चलाएको हो । भदौ ६ गतेदेखि महानगरको अवैध संरचना भत्काउने अभियान जारी छ । 

प्रतिक्रिया दिनुहोस