काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ३.४३ अंकले घटेको छ । यससँगै सूचक १९२१.०५ विन्दुमा आएको छ । १६ लाख ६१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
१९ कम्पनीको ३७ सय २९ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ४१ वटा कारोबार भएको छ । २ कम्पनीकाे भाउ बढेको छ भने १७ वटाको मूल्य घटेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३१ भदौ २०७९, ११ : ३६
लेखकबाट थप