काठमाडौं । शहरी विकास मन्त्री मेटमणि चौधरीले संविधानमाथि खतरा रहेकाले गठबन्धन अति आवश्यक रहेको बताएका छन । सिमरामा आयोजित कार्यक्रममा मन्त्री चौधरीले संविधानमाथि निर्वाचित प्रधानमन्त्रीले धावा बोल्दा सबै पार्टी एक ठाँउमा आउने अवस्था आएको बताए।
एमालेले जिते लोकतान्त्रिक प्रणाली नै समाप्त हुने भन्दै उनले नचाहँदा नचाहँदै पनि शेरबहादुर देउबालाई प्रधानमन्त्री बनाउनुपर्ने अवस्था सृजना भएको दाबी गरे ।
मन्त्री चौधरीले एमाले अध्यक्ष केपी ओली सत्ता उन्मादका कारण सडकमा पुगेको बताए । चौधरीले गढीमाई मन्दिरको निरीक्षण, साना किसान कृषि सहकारी सिमराको वार्षिक कार्यक्रमलाई सम्बोधन गर्नुका साथै कार्यकर्ता भेटघाट गरे।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० भदौ २०७९, १६ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्री चौधरी र चिनियाँ राजदूत माओमिङबीच शिष्टाचार भेटवार्ता
‘मल अभाव हुन नदिन सरकार तत्पर छ’ : मन्त्री चौधरी
‘प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक’ : मन्त्री चौधरी
जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
मुक्त कमैयालगायत समुदायका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ: मन्त्री चौधरी