इ भी नेपाल मोटर्सले ल्यायो दशैँ तिहारमा ५ लाख सम्म छुट पाउने अफर

सफल खबर संवाददाता

बुधबार, २९ भदौ २०७९, १३ : ०९
इ भी नेपाल मोटर्सले ल्यायो दशैँ तिहारमा ५ लाख सम्म छुट पाउने अफर

काठमाडौं । नेपालि कर्पोरेट हाउसको इतिहास मा ३१  बर्ष पुरानो र नेपाल भरिको सबै ग्राहक को बिश्वास जित्न सफल ग्रुप को रुपमा परिचित कम्पनि बज्र ग्रुप हो । विश्वको बिभिन्न प्रसिद्  ब्राण्ड नेपाल मा ३१  बर्ष देखी बिक्रि गर्दै आएको बज्र ग्रुप अन्तर्गत को कम्पनि  ईभी नेपाल मोटर्स प्रालिले लेभ्निङ ब्रान्डको इलेक्ट्रिक  स्कुटरमा दशैँ अफर ल्याएको छ जसको नाम हो लेभलिंग को सफर दशैँ तिहारमा डबल अफर भन्ने स्किम संचालन मा ल्याएको हो । 

यस स्किम मा घर मै बसेर एस एम एस EVNEPAL<space>1111 and send it to 35001 बाट १ लाख सम्म छुट पाउन सक्नेछन भने शोरुम गएर  शोरुम ले दिएको कोड मा एस एम एस गरेर फेरी छुट पाउन सक्नु हुनेछ यसमा २ चोटी एस एम एस मार्फत डबल छुट पाउन सकिनेछ जसमा ७  हजार देखी ५ लाख सम्म छुट रकम म्यासेज मा आउने छ  र म्यासेज मा आएको रकम हेरेर  स्कुटर किन्दा  कम्पनीले छुट दिनेछ । यसका साथै नविल बैंकको शून्य प्रतिशत ब्याजदरमा सो स्कुटर किन्न सकिने छ र कुनै पनि पेट्रोल बाइक संग सजिलै एक्सचेन्ज हुने छ । यो स्कुटर जर्मन कम्पनीको Bosch को मोटर्स प्रयोग गरिएको स्कुटर हो फुल चार्ज मा राम्रो माइलेज दिने हुनाले ग्राहकको माग बढदो छ । यस स्कुटरको ब्राण्ड एम्बेसडर मा मिस इन्टरनेशनल  २०१७ का बिजयी नीति साह छिन । 

लेभ्लिंग इलेक्ट्रिक स्कुटर चढेपछी खर्चको  वचत हुने, पेट्रोल हाल्न नपर्ने , शर्भिस र पार्ट्स मा खर्च नहुने , बाताबरण स्वस्छ हुने हुनाले कम्पनीले यो दशै स्किम लागि गरेको हो । यो योजना प्रारम्भ भइसकेको र नजिकको लेभ्निङ इलेक्ट्रिक स्कुटरको शोरुममा सम्पर्क गर्न सकिने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस