काठमाडौँ । गएरातिदेखि परेको अविरल बर्षाको कारण दार्चुलाको सदरमुकाम खलंगाको बंगाबगड क्षेत्रमा ठूलो क्षति भएको छ। लास्कु खोलमा आएको बाढी र पहिरोले सो क्षेत्रका स्कुलसँगै जोडिएका सडक र दर्जन बढी घर बगाएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार एउटा झोलुङ्गे पुल र एउटा पक्की पुलसमेत बगाएको छ । घर बगाउँदा केही व्यक्ति वेपत्ता भएको तर सो संख्यामा भने यकिन नभएको प्रहरीले जनाएको छ । हाल घटनास्थलमा उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ भदौ २०७९, ०८ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या ८११ पुग्यो
श्रीलंकामा बाढीबाट भएको क्षतिप्रति नेपालद्वारा दुःख व्यक्त, २ लाख अमेरिकी डलर सहयोग
श्रीलंकामा भीषण बाढी–पहिरो : १२३ जनाको मृत्यु, १३० जना बेपत्ता
थाइल्यान्ड र मलेसियामा भीषण बाढी : ३० भन्दा बढीको मृत्यु, हजारौँ विस्थापित
आज यी नदीहरूमा आकस्मिक बाढीको जोखिम उच्च
बाढी पूर्वानुमान: मुख्य नदीहरुमा पानीको सतह बढ्ने, स-साना नदीमा आकस्मिक बाढीको जोखिम