प्रि-ओपन सेसन: नेप्सेमा झिनो सुधार

सफल खबर संवाददाता

विहीबार, २३ भदौ २०७९, १२ : १४
प्रि-ओपन सेसन: नेप्सेमा झिनो सुधार

काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.३१ अंकले बढेको छ। साे अवधिमा नेप्से सूचक १९४०.१९ विन्दुमा रहेको छ। ३९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

यो सेसनमा ८ कम्पनीको ७५ कित्ता सेयर कारोबार भएको हो। कुल ७ वटा कारोबार भएको छ। यस्तै, ६ कम्पनीको भाउ बढेको छ भने २ वटाको मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनैपनि परिवर्तन भएको छैन।

प्रतिक्रिया दिनुहोस