काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.६४ अंकले घटेको छ । यससँगै सूचक १९५१.२१ विन्दुमा आएको छ । ८८ हजार रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।
१५ कम्पनीको २१४ कित्ता सेयर कारोबार भएको छ । ७ कम्पनीकोे भाउ बढेको छ भने ७ कम्पनीको भाउ घटेको छ । बाँकी एउटाको भाउमा कुनै परिवर्तन भएको छैन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ भदौ २०७९, ११ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
६ प्रतिशतले बढ्यो नेप्से, सोमबारका लागि कारोबार बन्द
नेप्सेमा सकारात्मक सर्किट
घट्यो नेप्से, ४ अर्ब १२ करोडको कारोबार
नेप्सेमा अन्तिम १५ मिनेटको औषत गणना विधि स्थगन
नेप्से ५.१७ अंकले बढ्यो