५८ जना उपसचिवको सरुवा, हेर्नुस् को कहाँ ?

सफल खबर संवाददाता

सोमबार, २० भदौ २०७९, १८ : ०७
५८ जना उपसचिवको सरुवा, हेर्नुस् को कहाँ ?

काठमाडौँ । सरकारले ५८ जना उपसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत उपसचिवको सरुवा गरेको हो ।

मन्त्रालय स्रोतका अनुसार ५८ जनाबाहेक अरु उपसचिवको सरुवा भएको भए पनि ति अधिकारीको नामावली गोप्य राखिएको छ ।

हेर्नुस् सूचीः

प्रतिक्रिया दिनुहोस