काठमाडौं । कीर्तिमानी सेरेना विलियम्स युएस ओपन टेनिसको तेस्रो चरणबाट बाहिरिएकी छन्।
स्थानीय समय अनुसार शुक्रबार राति भएको खेलमा ४१ वर्षकी विलियम्स अस्ट्रेलियाकी अज्ला टम्ल्जानोविकसँग पराजित भएकी हुन् । न्यूयोर्कमा भएको खेलमा सेरेना ७–५, ६–७ (४–७) र ६–१ को सेटमा पराजित भएकी हुन् ।
सेरेनाको यो खेल नै व्यवसायिक जीवनको अन्तिम खेल हुन सक्ने छ । २७ वर्षको लामो खेल जीवनमा उनले २३ वष प्रमुख उपाधि जितेकी छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ भदौ २०७९, ११ : ४६
लेखकबाट थप