एजेन्सी । कोलम्बियामा विस्फोटक आक्रमण हुँदा आठ प्रहरी मारिएका छन् ।
राष्ट्रपति गुस्ताभो पेट्रोले देशको करिब ६० वर्षको संघर्ष समाप्त गर्ने बाचापछि सुरक्षा बलमाथि सबैभन्दा घातक आक्रमण भएको बताएका समाचार संस्था रोयटर्सले लेखेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १८ भदौ २०७९, ०८ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोलम्बियामा कार बम आक्रमण, ५ जनाको मृत्यु, ३६ व्यक्ति घाइते