काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सिंहदरबार पुगेका छन् ।
आफूविरुद्ध लागेको महाअभियोगबारे वयान दिनको लागि उनी संसदीय समितिमा सहभागी हुन बुधबार सिंहदरबार पुगेका हुन् । महाभियोग छानबिनका लागि प्रतिनिधि सभामा गठित महाभियोग सिफारिस समितिको बैठक बस्दैछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ भदौ २०७९, ११ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानन्यायाधीशको नियुक्ति सिफारिस’ गर्न आज संवैधानिक परिषद्को बैठक बस्दै
वरिष्ठतम न्यायाधीश मल्ल कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा
भारतीय प्रधानन्यायाधीश किन आउँदैछन् नेपाल ?