अखिल (क्रान्तिकारी) रसुवाका विद्यार्थी नेता पक्राउ

बुधबार, ३० जेठ २०७५, ०७ : ४०
अखिल (क्रान्तिकारी) रसुवाका  विद्यार्थी नेता पक्राउ

रसुवा । नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठनका ताम्सालिङ ब्यूरो इन्चार्ज सहित रसुवाबाट दर्जनौ विद्यार्थी नेता मंगलवार गिरफ्तार परेका छ्न् ।
अखिल (क्रान्तिकारी) रसुवा जिल्लाको जिल्ला सम्मेलनको तयारी गर्दै गर्दा विद्यार्थी नेता लाई गिरफ्तार गरिएको हो । गिरफ्तार पर्ने हरुमा केन्द्रिय सदस्य तथा ताम्सालिङ ब्युरो इन्चार्ज बद्री अधिकारी, धादिङ जिल्ला सम्योजक सद्स्य ईश्वर पाण्डे "अटल" , लागायत रसुवा का स्थानीय विद्यार्थी नेता रहेका छन । यता प्रहरी ले भने निलकण्ठ क्याम्पस को घटना बारे सोधपुछ को लागि पक्राउ गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस