मनोहरा खोलाको वितण्डा

सफल खबर संवाददाता

बुधबार, २५ साउन २०७९, १२ : ४९
मनोहरा खोलाको वितण्डा

काठमाडाैं  । मंगलबार राति भक्तपुरको मनोहरा खोलामा आएको बाढी बस्तीमा पसेपछि आसपासका केही क्षेत्र डुबानमा परेका छन् । अविरल वर्षासँगै आएको बाढीले भक्तपुर जिल्लाका विभिन्न स्थानमा क्षति पुगेको छ । मनोहरा खोलाको डुबान र कटानका कारण घरटहरामा पानी पस्दा सुकुम्वासी बस्तीमा धेरै क्षति पुगेको हो ।

ती स्थानमा नेपाल प्रहरी र स्थानीयको सहयोगमा उद्धार कार्य गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस