राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा मनोज प्रभाकर नियुक्त

सफल खबर संवाददाता

सोमबार, २३ साउन २०७९, १८ : ४१
राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा मनोज प्रभाकर नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा भारतीय राष्ट्रिय टिमका पूर्व अलराउण्डर मनोज प्रभाकर नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार प्रभाकरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

पुबुदु दासानायकेले राजीनामा दिएपछि नेपाली टिम प्रशिक्षकविहीन थियो ।

प्रतिक्रिया दिनुहोस