दाङ। घोराही उपमहानगरपालिका–१४ बस्ने साहिल राईलाई करिब २ सय ३० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
सोही उपमहानगरपालिका–१५ स्थित प्यूठानी होटेलबाट १० हजार रुपैयाँ चोरी राई फरार भएको भन्ने खबर प्राप्त भएपछि प्रहरीले उनको खोजी गरेको थियो ।
वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिई तलासी गर्दा उनको साथबाट उक्त लागूऔषध फेला परेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ साउन २०७९, ११ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सप्तरीमा हवाई फायर गरेर लागु औषधसहित दुई जना पक्राउ
भरुवा बन्दुकसहित एक पुरुष पक्राउ
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २३ वर्षपछि पक्राउ
दाजुको हत्या गरी फरार युवक पक्राउ
जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
गोली प्रहार गरेर भारतीय नागरिक पक्राउ