सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढ्यो

सफल खबर संवाददाता

शुक्रबार, ०६ साउन २०७९, ११ : ३२
सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढ्यो

काठमाडौँ  ।नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ ।बिहीबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन आज एक हजारले घटेर ९३ हजार कायम भएको छ ।

त्यस्तै, तेजाबी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यसैगरी, आज चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला ११ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस