काठमाडौँ । नुवाकोटको शिवपुरी गाउँपालिका ६ गुर्जेभञ्ज्याङमा आज बिहान पहिरो खसेको छ।
बिहान सवा ३ बजे खसेको पहिरोका कारण टोखा-छहरे सडकखण्ड अवरुद्ध भएको छ।सडक अवरुद्ध हुँदा काठमाडाैँ – नुवाकोट जाने आउने सवारी साधन प्रभावित भएका छन्।अवरुद्ध सडकखण्ड खुलाउने पहल भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ साउन २०७९, १० : ४६
लेखकबाट थप