Safal Khabar - News with tag एकादशी
शनिबार, ३० कार्तिक २०७६ (Saturday, 16 November, 2019)

मनाइयो हरिबोधिनी एकादशी

मनाइयो हरिबोधिनी एकादशी
​कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज तुलसीको विशेष पूजाआजा एवं दामोदर (विष्णु) सँग विवाह गरी मनाइएको छ । ...

त्रिशुली नदीमा फूलको तोरन तार्दै

त्रिशुली नदीमा फूलको तोरन तार्दै
​हरिबोधनी एकादशीका दिन शुक्रबार नुवाकोट र  रसुवाको सीमाक्षेत्र बेत्रावतीमा गाउँबाट डोलीमा ल्याइएको फूलको तोरन त्रिशुली नदीमा तार्दै नुवाकोट सूर्यगढी गाउँपालिका –२ पहरेचोकका स्थानीयवासी  । ...

एकादशी तुलसीको पूजा

एकादशी तुलसीको पूजा
​हरिबोधनी एकादशीको दिन शुक्रबार  नवलपुरको गैँडाकोटमा रहेको नारायणी नदीमा स्नानपछि तुलसीको पूजा गर्दै भक्तजन । ...

आज तुलसी–बिष्णुको विवाह गरिने हरिबोधिनी एकादशी

आज तुलसी–बिष्णुको विवाह गरिने हरिबोधिनी एकादशी
​कार्तिक शुक्ल एकादशीका दिन शुक्रबार औषधिको गुणले युक्त तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । ...