त्रिशुली नदीमा फूलको तोरन तार्दै

शुक्रबार, २२ कार्तिक २०७६, १६ : ०४
त्रिशुली नदीमा फूलको तोरन तार्दै

हरिबोधनी एकादशीका दिन शुक्रबार नुवाकोट र  रसुवाको सीमाक्षेत्र बेत्रावतीमा गाउँबाट डोलीमा ल्याइएको फूलको तोरन त्रिशुली नदीमा तार्दै नुवाकोट सूर्यगढी गाउँपालिका –२ पहरेचोकका स्थानीयवासी  ।  तस्वीर : नारायण ढुङ्गाना/रासस

प्रतिक्रिया दिनुहोस