काठमाडौं । सिन्धुपाल्चोकमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।जिल्लाको लिसंखु पाखर गाउँपालिका-५ बर्ना बस्ने ५० वर्षीया बसन लामाको चट्याङ लागेर शनिबार मृत्यु भएको हाे।
सोही ठाउँस्थित गोठमा बसिरहेको अवस्थामा चट्याङले लागेर अशक्त भएकी उनको सिन्धु सदाबहार अस्पताल खाडिचौरमा उपचारको क्रममा मृत्यु भएको जनाइएकाे छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ साउन २०७९, १२ : २४
लेखकबाट थप