नागरिकता विधेयक संसदमा दर्ता गर्ने सरकारको निर्णय

सफल खबर संवाददाता

शुक्रबार, २४ असार २०७९, १९ : १६
नागरिकता विधेयक संसदमा दर्ता गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले नागरिकता सम्बन्धी विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको छ । शुक्रबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

यसअघि संसदमा पारितको चरणमा पुगेको विधेयक शुक्रबार नै फिर्ता लिएको थियो ।

प्रतिक्रिया दिनुहोस