जेन जेड स्मारक पार्क बनाउने सरकारको निर्णय

सफल खबर संवाददाता

सोमबार, ३० भदौ २०८२, १९ : २२
जेन जेड स्मारक पार्क बनाउने सरकारको निर्णय

काठमाडौँ। सरकारले जेन जेड आन्दोलनमा मारिएकाहरूको सम्झनामा जेन जेड स्मारक पार्क बनाउने भएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले जेन जेड आन्दोलनका क्रममा मारिएका शहीदहरूको सम्झनामा उक्त पार्क बनाउने सैद्धान्तिक निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस